न्याय सेवाका सहसचिव र उपसचिवको सरुवा (सूची सहित)

काठमाडौँ- न्याय सेवा आयोगले न्याय सेवाका सरकारी वकील समूहतर्फका १० जना सहसचिव र १० जना उपसचिव को सरुवा गरेको छ ।

आज बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेका सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ता  हरूको सरुवा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.