गल्छी त्रिशूली सडक खण्ड अवरुद्ध

धादिङ । नुवाकोटको बेल कोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा गल्छी त्रिशूली सडकको यातायात ठप्प भएको छ ।

गए राती परेको वर्षाका कारण सो सडक खण्डको माथिल्लो भागबाट निकै ठुलो ठुँगा सहितको पहिरो खस्दा सो सडक अवरुद्ध भएको हो। सडक बन्द हुँदा त्रिशूली,देवीघाटहुदै धादिङको गल्छी बैरेनीसम्म आउने सवारी प्रभावित भएका छन्  । पहिरो पन्छाउन निकै समय लाग्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.