मलेखुमा सवारी दुर्घटनामा परी सात जना घाइते

धादिङ –  मलेखु धादिङ सडक खण्डमा लुभयकाे सवारी दुर्घटनामा परी सात जना घाइते भयका छन् ।

काठमाडौँ बाट धादिङ तर्फ आउँदै गरेको ईभि माइक्रो बस र विपरीत दिशातर्फ जाँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

नीलकण्ठ नगरपालिका स्थित कमेरे भन्ने स्थानमा सो दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइते मध्य एक जना गम्भीर रहेको र अन्य सामान्य रहेको छ । उनीहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.