पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ –  थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण पृथ्वी राजमार्गको धार्के महादेवी सडक खण्ड अवरुद्ध भएको छ । विहानदेखीपरेको अविरल वर्षसंगै खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्गअवरुद्ध हुदा संघीय राजधानी काठमाण्डौ प्रवेशका लागी आएका र राजधानीबाट बाहिरीने सयौ सवारीका साधानहरु सडकमा नै रोकिएको छ ।

पहिरो पन्छाउनकालागी महादेशीदेखी प्रहरीको टोली सहित उपकरण लिएर पहिरो खसेको स्थानतर्फ जाँदैगरेको महादेवबेशी प्रहरीले जनाईएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.