पहिरो हटाएसँगै अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
धादिङ – अवरुद्ध पृथ्वी राजमार्ग संचालनमा आएको छ । थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण अवरुद्ध बनेको धार्के महादेवी सडक खण्ड पहिरो हटाइसँगै संचालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधानहरु पहिरो पन्छाएसँगै गन्तव्य तर्फ लागेका छन् ।
प्रतिक्रिया राख्नुहोस्