रुसले युक्रेनको पोल्ताभामा गरेको मिसाइल आक्रमणमा ४१ जनाको मृत्यु, १८० जना घाइते

रुसले युक्रनी शहर पोल्ताभामा भीषण आक्रमण गरेको छ।

रुसले पोल्ताभा शहरमा गरेको मिसाइल आक्रमणमा ४१ जनाको ज्यान गएको छ भने १८० जना भन्दा बढी घाइते भएका छन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसले २ वटा मिलाइल आक्रमण गरेको पुष्टी गर्नुभएको छ ।

पोल्ताभा शहरमा २ वटा शैक्षिक संस्था र एउटा अस्पतालमा आक्रमण हुँदा यति धेरै मानिसहरुको ज्यान गएको बिबीसीले जनाएको छ ।

उता रुसले भने युक्रेनी सेनाको तालिम केन्द्रमा मिसाइल आक्रमण भएको दावी गरेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.