अस्पतालमा जनशक्ति अभाव हुन दिदैनौँ : स्वास्थ्यमन्त्री पौडेल(भिडियो)

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले  देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताउनु भएको छ ।आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पौडेलले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको जानकारी गराउनु भएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.