काँग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीमा छानबिन हुँनुपर्ने रास्वापा सांसदको माग (भिडियो)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन माग गर्नु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले काँग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ हुनुपर्ने धारणा राख्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.