सार्वजनिक सेवा प्रसारण (पिएसबी) विधेयक पास गर्ने तयारी

काठमाडौ- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक पास गर्ने कार्य सूचि रहेको छ।

संसद् सचिवालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक पेश गर्नुहुने छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.