लसुन भण्डारण

कञ्चनपुर-  शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसानले भण्डारण गरेको लसुन ।
जिरो टिलेज (खनजोत नगरिकनै) यहाँका किसानले उत्पादन गर्ने लसुन भण्डारण गर्नका लागि परम्परागत विधि अनुसार सुरक्षित राख्न घरको छानोमुनी झुण्डाउने गरिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.