२२.७३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ – शेयर बजार परिसूचक (नेप्से)  २२.७३ अंकले घटेको छ । पछिल्ला केही दिनदेखि लगातार घट्दै नेप्से परिसूचक २२.७३ ले घटेर आज २६१० बिन्दुमा झरेको छ । आज शेयर कारोवार पनि कम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.