सरकारी निकायमा अब फाइल रोकिँदैन: प्रधानमन्त्री ओली(भिडियो)

काठमाडौँ- प्रधानन्त्री  केपी शर्मा ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गर्नुभयो ।

राजधानीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अब सरकारी निकायमा हुनुपर्ने कामको फाइल नरोकिँने बताउनु भयो । सरकारले  कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने  ट्रयाकिङ्का लागि  प्रविधि बनाइसकेका  प्रधानमन्त्री जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.