मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित फल्याक गाउँ र पृष्ठभूमिमा बादलको घुम्टोभित्र देखिएको निलगिरी हिमाल । फल्याक गाउँ मुस्ताङ हुँदै डोल्पा जाने पदमार्ग र सडकले समेटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्