संबैधानिक परिषदको बैठक बालुवाटारमा

काठमाडौँ- संबैधानिक परिषदको बैठक अहिले शुरु भएको छ ।

प्रधानन्यायाधीशको नाम सिफारिश गर्नका लागि संवैधानिक परिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशसँगै अन्य संवैधानिक निकायमा रिक्त पदाधिकारीको नाम समेत सिफारिश गर्नका लागि छलफल गर्ने जनाइएको छ ।

यसअघि भदौ २८ गते बसेको बैठकमा सबै शिफारिस एकैचोटी गर्ने वा नगर्ने भन्ने विषयमा कुरा नमिलेपछि आज पुन: बैठक बसेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.