प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ ।

संबैधानिक परिषदको आजको बैठकले सर्वोच्च अदालतका बरिष्टतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

आज बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको र अरु नियुक्तिको बारेमा प्रधानमन्त्री राष्ट्रसंघीय महासभाबाट फर्किएपछि निर्णय गर्ने सहमति भएको परिषदकी सदस्य एवं उपसभामुख इन्दिरा रानाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.