गीतकार सतीश चापागाईको ‘अरबमा घाम छ’ सार्बजनिक

काठमाडौं – गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ बोलको गीत भिडियोसहित सार्बजनिक भएको छ । दिप घतानीको संगीत रहेको गीतलाई संजीव बराईलीले स्वर भरेका छन् । दिप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनयसहित नयाँ गीत बजारमा आएको छ ।
गीतमा नेपालमा दुःख भएर अरबमा जानुपरेको आम नेपालीका बाध्यता रहेको भाब दर्शाईएको छ । अरबमा घाम भएपनि काम त्यही भएकाले जानुपर्ने बाध्यता रहेको गीतका माध्यमबाट उठाइएको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.