लेनोभोको पहिलो CoPilot+ AIPC Yoga Slim 7x सार्वजनिक

काठमाडौँ- मेगाटेक ग्रुप ले नेपालमा लेनेभो को पहिलो कोपाइलट प्लस एआइपिसी योगा स्लिम 7x सार्वजनिक गरिएको छ ।

मेगाटेक ग्रुपले नेपालमा Lenovo को पहिलो CoPilot+ AIPC Yoga Slim 7x र नयाँ Yoga र Legion को श्रृंखला सार्वजनिक गरेको हो । जसमा Yoga Slim 7x, Yoga Slim 7i, Yoga 7 2-in-1, र Legion 5i को नयाँ संस्करणहरु रहेका छन् ।

सन् 2011 देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले  Lenovo को उपभोक्ता र गेमिङ पोर्टफोलियोका नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका नया प्रोडक्टहरुमा Yoga Slim 7X CoPilot+ PC, Yoga Slim 7i Core Ultra,  Yoga 7 2-in-1 convertible, र गेमिङ पावरहाउस Legion 5i समावेश छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.