नेपाली बजारमा सुनको मूल्य दिनदिनै बढ्दो क्रममा

काठमाडौं  – नेपाली बजारमा आज सुनको मूल्य दिनदिनै बढ्दो छ ।

बढ्दो मूल्यमा नयाँ कीर्तिमान बनाउदै उकालो लागेको सुनको भाउ आज प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँ कामयम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपियाँले बढेर एक हजार नौ सय ५५ पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.