प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वीको भेट

न्युयोर्क (अमेरिका) – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार चीनका विदेशमन्त्री वाङ वीले शिष्टाचार भेट गर्नुभएको छ ।

तस्बिर : दिनेश भण्डारी, प्रधामन्त्रीको सचिवालय ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.