वि.पी.राजमार्ग सुचारु

काभ्रे – आज रातको समय देखि अविरल परेको बर्सातको कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ८ चारसयवेशी स्थित अवरुद्ध भएको सडक पूर्ण रूपमा सुचारु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्