प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

न्यूयोक, (अमेरिका) –  प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

त्यस क्रममा प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.