अविरल वर्षासँगको बाढी र डुबानले जलमग्न काठमाडौँ उपत्यका (भिडियो)

काठमाण्डौ – अबिरल बर्षाक कारण काठमाण्डौ उपत्यकाका खोला नदीहरुमा उर्लिएको बाढीले वितण्डा मच्चाएको छ । विभिन्न क्षेत्र डुवानमा परेका छन् भने करिडोरका सडक प्रायः बन्द भएका छन् । काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक बन्द भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.