राहत तथा उद्धारको योजना बनाउने छलफलमा राजनीतिक दलहरु
काठमाडौँ- अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनु भएको सर्वदलीय बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी छ ।
बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, विभिन्न दलका नेता र सरकारका मन्त्रीहरुका साथै सरोकारवाला उपस्थित रहेको छ । विपद्बाट भएको जनधनको क्षति र राहत तथा उद्धारको योजना बनाउन सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्