बाढीपछिको काठमाण्डौको अवस्था (भिडियो)

काठमाडौँ- बाढीको वितण्डाले अस्तव्यस्त भएको काठमाण्डौ उपत्यका तङ्ग्रिने प्रयासमा छ । ६८ जनाको ज्यान गरी उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा उर्लिएको बाढीपछि आज हामी प्रभावित क्षेत्रमा पुग्दा देखिएको यो दृष्यले विपत् आइलागे सामना गर्नैपर्छ भन्ने सन्देश एकातिर दिइरहेको थियो भने अर्कोतिर राम्रै पाठ पनि सिकाइहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.