गाउंको स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण , विरामीलाई सुविधा

नुवाकोट- नुवाकोटको गेर्खुस्थित एक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य उपकरण प्राप्त भएको छ । विदुर नगरपालिका ११ स्थित गेर्खु स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरण प्राप्त भएको हो ।

सो स्वास्थ्य केन्द्रमा पुगेर निवर्तमान वडाध्यक्ष तथा सामाजिक अगुवा तोयनाथ तिम्सिना र दिनेशप्रसाद तिम्सिनाले एक थान भाइटल साइन मोनिटर हस्तान्तरण गर्नुभयो । सो मोनिटरवाट विरामीहरुको स्वास्थ्य उपचारमा सहजता आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.