अबैध लागु औषध गाँजासहित दुई जनालाई पक्राउ

धादिङ – इलाका प्रहरी कार्यालयले गजुरीले ११  किलो अबैध लागु औषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई आज बिहान गल्छी गाउँपालिकाको गल्छी बजारबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको शिध्दार्थ नगरपालिका घर भएका दानबहादुर बिक र सोही जिल्ला सती गाउँपालिका वडा नम्बर २ बस्ने चन्दु हरिजन रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारयण पाण्डेले बताउनु भयो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान का लागि गजुरीमा नै राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.