कृष्ण भिरमा सडक भासियो

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट राेराङ गाउँपालिकामा पर्ने कृष्ण भिरमा सडक भासिएकाे छ । सडक भासिएपछि उक्त स्थानमा सवारी साधन एकतर्फी रुपमा संञ्चालन ल्याइएको छ । करिव वीस मिटर लम्बाइ र दुई मिटर चाैडा सडक भासिएकाे छ । सडक एकतर्फी रुपमा सुचारु भईरहेकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.