आइतबार मात्र प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोष १० करोड बढी रकम प्राप्त

काठमाडौँ- प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा आइतबार मात्र १० करोड भन्दा बढी सहयोग प्राप्त भएको छ । बाढी पहिरो तथा विपद पीडितका लागि आइएमइ ग्रुप, नेपाल बैक लिमिटेल लगायत विभिन्न राजीनितिक दल एवम संघ सस्थाहरुले उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन ।
कसले कति ?
आइएइ ग्रुपबाट रु ५ करोड
नेपाल बैँक लिमिटेडबाट रु २ करोड
निर्माण व्यवसायी विकास परिषदबाट रु १ करोड
एमालेबाट रु ५० लाख
नेपाली काँग्रेसबाट रु ५० लाख
नेपाल इन्स्योरेन्सबाट रु ५० लाख
मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.