विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
काठमाडौँ- सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ ।
सरकारले विपद् जोखिम न्यूनिक।ण तथा ब्यवस्थापन ऐन २०७४ को दफा ३२ को १ बमोजिम तीन महिना सम्मका लागि १२ जिल्लाका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्