पश्चिम नवलपरासीमा विषालु सर्प किङ कोब्रा भेटियो

 

पश्चिम नवलपरासी- सबैभन्दा विषालु सर्पका रूपमा रहेको दुर्लभ मानिने किङ कोब्रा पश्चिम नवलपरासीमा भेटिएको छ ।

सामान्यतया गोमन र करेत सर्प ठाउँ“–ठाउँ“मा भुटिए पनि रुसेल्स भाइपर , किङ कोब्रा र कोरला स्नेक जातको सर्प अति विषालु हुने र दुर्लभ रूपमा देखापर्ने बर्दघाट नगरपालिकाका सर्प उद्धार कर्मी दुर्गा लामिछानेले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.