म कहिले भागेर हिँडिन र हिँड्दिन पनि

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने निश्चित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भागेर नहिड्ने प्रतिक्रिया दिनु भएको छ । पक्राउ पुर्जी जारी भएसँगै पूर्व गृहमन्त्री समेत रहनु भएका रास्वपा सभापति लामिछानेले सामाजिक संजालमा लामो स्टाटस लेख्दै न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति आफुलाई भरोसा रहेको बताउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.