अब मोबाइलमै लाइसेन्स र ई–चलान (भिडियो)

काठमाडौँ- सरकारले आजदेखि काठमान्डौ उपत्यकाबाट नागरिक एप मार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध गराउने व्यवस्थाको सुरुवात गरेको छ । यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य गर्नुका साथै सवारी नियम उल्लंघन गर्दा हुने झन्झट समेत हट्ने विश्वास लिईएको छ । सरकारले काठमाडौँ उपत्यका लगायत देशैभरीका ७० जिल्लाबाट प्राप्त नागरिक एप मार्फत ई–चलानको सुभारम्भ पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.