राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा सरकार

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ । राजनीति र अर्थतन्त्रमा देखिएका विभिन्न दबाबका बीच पनि समृद्धिको यात्रामा सरकार अघि बढेको छ । नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व कायम भएको आभास समेत भएको छ । मौद्रिक नीतिमार्फत सहजीकरण र लगानीमैत्री वातावरण सिर्जनामा सरकारले ध्यान दिएपछि निजी क्षेत्रसँग परामर्श र आत्मविश्वास वृद्धि भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.