सय दिनमा सरकारले के-के गर्‍यो ? प्रधानमन्त्री ओलीको सम्बोधनको (पूर्णपाठ)

सरकार गठनपछिको सय दिनमा सरकारले आफूले गर्छु भनेको ७० प्रतिशत काम सम्पन्न गरेको छ : प्रधानमन्त्री

काठमाडौँ-  सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो बीचमा सरकारले गरेका मुख्य मुख्य कामको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री ओलीले सरकारका मुख्य उपलब्धिहरु सार्वजनिक गर्नु भएको हो ।

सय दिनमा  सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको प्रधानमन्त्रीले बताउनु भयो । पहिलो सय दिनमा विभिन्न मन्त्रालयले गर्ने भनिएका  २७४ वटा काम मध्ये १८५ वटा कामहरू सम्पन्न भएको प्रधानमन्त्रीले संवोधनको क्रममा उल्लेख गर्नुभयो । संवोधनको पूर्ण पाठ

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.