पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा सवारी दुर्घटना

धादिङ – काठमाडौँबाट मनकामना आउँदै गरेको बागमती प्रदेश ०१ – ०३० च ७६५९ ई भी भ्यान पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना भएको छ।    दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।

घाईते मघ्ये दुईको अवस्था गम्भीर रहेको छ।  भ्यान सडकबाट करिव १० मिटर तल खसेको हाम्रा सम्वाददाता शिव सिलवालले जनाएका छन्।

घाईतेहरुको उघ्दार हुदैँ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.