उडान कटौती भएपछि अन्तर्राष्ट्रिय भाडादरमा दोब्बर बृद्धि
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत तथा विस्तारका लागि दैनिक १० घण्टा विमानस्थल बन्दगरेपछि अन्तर्राष्ट्रिय हवाई भाडादर २ देखि तीन गुणाले बृद्धि भएको छ । शुक्रवारबाट राति १० देखि विहान ८ बजेसम्म पाँच महिनाका लागि १० घण्टा बन्द गर्न लागिएको हो ।
प्रतिक्रिया राख्नुहोस्