दुर्घटनामा ६ जनाको मृत्यु, ८ जना घाइते

घाइतेहरुलाई हेलिकोप्टरबाट अस्पताल पुर्‍याइयो

काठमाडौँ- कालिकोटमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

कालिकोटको पलाँता गाउँपालिका वडा नं ३ मा जिप दुर्घटनाका घाइतेहरुलाई कालागाउँ क्षेत्रीय अस्पताल कालिकोट लगिएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल पुर्‍याइएको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.