आसन्न चीन भ्रमणबारे सरोकारवालाहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरूसँग छलफल सुरु गर्नुभएको छ ।

उहाँले आफ्नो चीन भ्रमणका एजेन्डाहरूका बारेमा सिंहदरबारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल थाल्नुभएको हो । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.