प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि भोलि चीन प्रस्थान गर्नुहुने (भिडियो)
बिआरआइ सम्बन्धी सहकार्य प्रस्तावमा सम्झौताकाे तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि भोलि चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ भोलिदेखि २० गतेसम्म चीन भ्रमणमा जान लाग्नुभएको हो । नेपालको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआइसम्बन्धी सहकार्य सम्झौता गर्ने तयारीमा सरकार जुटेको छ ।






प्रतिक्रिया राख्नुहोस्