खुद्रा र पटके व्यापार गर्नेहरुको बेग्लै रौनक (भिडियो)

काठमाडौँ- नेपाल प्रिमियर लिगको आयोजना स्थलमा भेला भएका हजारौं दर्शकको लोभलाग्दो उपस्थितिले लिगको रौनक जसरी बढाइरहेको छ लिग आयोजना स्थल बाहिर खुद्रा र पटके व्यापार गर्नेहरुको बेग्लै रौनक देख्न सकिन्छ । लिग हेर्न दैनिक त्रिवि मैदानमा पुग्ने १० हजार हाराहारी दर्शकको सामानको सुरक्षा गर्ने देखि खाजा, पानी र मास्क बेच्नेहरुले दैनिक दशौं हजार रुपैंयासम्म कमाइ गरिरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्