रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

काठमाण्डौं –  नेपाली सुगम सङ्गीतमा निरन्तर क्रियाशील गायक  रवि सुवेदी र स्वेच्छा ठकुरीको  स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा सङ्गीत ,सविन लिम्बु को ए रेन्ज गीतमा रहेको छ ।

प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्‍याउनकोलागी आतुर प्रेमील जोडीको मनो भावनालाई गीतमा चित्रण गरिएको छ ।

भिडियोमा विशाल थापा को छायाङ्कन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जीवन्त देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.