वैदेशिक रोजगारीको सबै प्रक्रिया भैरहवाबाट

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक सबै प्रक्रिया अव भैरहवाबाट सुरु गर्ने भएको छ । श्रम स्वीकृति तथा भिसा प्रक्रिया लगायतका सबै कामको लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउन सरकारले केही कार्यविधी संशोधन गरेर भैरहवाबाटै सुरु गर्ने तयारी गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्