तस्वीरमा हुम्लाको हिमपात

हुम्ला- आज बिहानदेखि हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै जिल्लामा चिसो बढ्न थालेको छ ।

हुम्लामा यस वर्षमा पहिलोपटक हिमपात भएपि हुम्लि कृषकहरूमा खुसियाली छाएको छ । जेठासी बालि, उवा जौ, नाफल जस्तालाई बालीलाई यो हिमपातले राम्रो हुने स्थानीयको भनाई छ ।

हिमपात भएसँगै हुम्ला जिल्ला जहाज उडान रोकिएको छ । उतरी नाम्खा गाउँपालिकाको लिमि, हल्जी, जाँङ, तिलमा एक फिट हिमपात भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.