डडेलधुरामा हिमपात,जनजीवन प्रभावित

काठमाडौँ-   डडेल्धुरामा यो बर्षको  पहिलो पटक  आज हल्का  हिमपात भएको छ । मौषम बदली संगै आज बिहानै देखी भएको हल्का बर्षा संगै जिल्लाको उच्च लेकाली भेगमा मिहपात भएको हो । जिल्लाको हगुल्टे लेक,साहुखर्क,  लगयातका उच्च लकाली भेगमा हिमपात भएको छ ।

हिमपात संगै ज्लिामा चिसो बढेको छ । चिसोका कारण वृद्धवृदा कासाथै बालबालिका वढी प्रभाबित भएका छन् । चिसो बढेपछि मानिसहरु आगो तापेर बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.