पोखराले कर्णालीलाई दियो १ सय ४ रनको लक्ष्य
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससमक्ष १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कर्णालीका लागि विलियम बोसिस्टोले ६ विकेट लिए ।
टस हारेर पहिले व्याटिङ गरेको पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।।
प्रतिक्रिया राख्नुहोस्