नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत

मनाङ – नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत रुपमा चयन हुनु भएको छ । बुधबार लामिछानेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो। लामिछानेको यो दोश्रो कार्यकाल हो ।

नब गठित कार्यसमितिको उपाध्यक्षमा फूर्वा छिरिङ लामा, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिवमा मिनकाशी गुरुङ, कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिलबहादुर गुरुङ चयन हुनु भएको छ ।

सदस्यमा सेराप गुरुङ, सुरेश कुमार थापा, उषा ठकुरी र दुर्गा घले चयन हुनु भएको छ । मनाङमा १७ जना संञ्चारकर्मी क्रियाशिल रहेको लामिछानेले जानकारी दिनुभयो ।

लामिछाने नेपाल टेलिभिजनको सम्बददाताका रुपमा क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.