चिसोमा कोइला र हिटर प्रयोगको असावधानिले जोखिम बढ्दो
काठमाडौँ- जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले न्यानो बनाउँदा झ्याल, ढोका र पर्दा सबै बन्द नगर्ने, भेन्टिलेसन खुला राख्ने लगायतका कुरामा ध्यान दिन स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आग्रह गरेको छ । १००%
प्रतिक्रिया राख्नुहोस्