संरक्षणको अभावमा निरन्तर जीर्ण बन्दै जाजरकोट दरबार

काठमाडौँ- जाजरकोटको खलंगास्थित पिपलडाँडा टाकुरोमा रहेको जाजरकोट दरबार संरक्षण अभावमा निरन्तर जीर्ण बन्दै गएको छ । पटक पटकका भूकम्पका कारण  कम्जोर बन्दै गएको पुरातात्विक महत्वको जाजरकोट दरबार २०८० सालको भूकम्पपछि पुननिर्माणको अभावमा पालको ओत हालेर राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.