‘क्रिसमस ट्री’ जलाएपछि सिरियामा दंगा भड्कियो

सिरियाको हामा शहर नजिकै क्रिसमस ट्री जलाएको विरोधमा प्रदर्शन भएको छ ।

मध्य सिरियाको क्रिश्चियन बहुल शहर सुकायलाबियाको मुख्य चोकमा प्रदर्शनमा राखिएको रुखमा नकाबपोश बन्दुकधारीले आगो लगाएको छ ।

राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने विद्रोहको नेतृत्व गर्ने मुख्य इस्लामी समूहले आगजनीका  जिम्मेवारी लिएको र उनीहरु व्यक्तिहरू विदेशी लडाकुहरू भएको समाचार छ ।  उनीहरूलाई हिरासतमा लिइएको  बताएको छ।

नयाँ इस्लामी शासकले धार्मिक अल्पसङ्ख्यकहरूको संरक्षण गर्नुपर्ने माग गर्दै हजारौं प्रदर्शनकारीहरू देशभरका सडकमा ओर्लिएका छन्।
दमास्कसको बाब तौमा इलाकामा प्रदर्शनकारीहरूले क्रस र सिरियाको झन्डा बोकेर  क्रूसको लागि आफ्नो प्राण बलिदान गर्नेछौँ भन्दै नारा लगाएका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.