अरुण नदीको सतिघाटमा फेरिको सहायताले आवत जावत (भिडियो)

काठमाडौँ- उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा आवत जावत तथा सामान ढुवानीका लागि फेरी सञ्चालन गरिएपछि स्थानीयलाई राहत मिलेको छ । वषौँबाट झोलुङ्गे पुलबाट आवतजावतसँगै पिठ्युमा बोकेर सामान ढुवानी गर्दै आएका स्थानीयलाई फेरीको सञ्चालनले सवारीसँगै ढुवानीका साधन तार्न केहि सहजता भएको छ । सतिघाटको अरुण नदीमा पक्की पुल नहँदा भने स्थानीयलाई समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.